स्याङ्जामा मतदान अधिकृत पक्राउ

-मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता मावि बोधी भञ्ज्याङ्गको ख केन्दका मतदान अधिकृत जिल्ला प्रहरीको नियन्त्रणमा छन् । फेदीखोला गाउँपालिका स्थित स्वास्थ्य चौकीमा सिअहेव छैठौ तहमा कार्यरत होमबहादुर गुरुङ आइतबार बिहानै नियुक्ति पत्र, रकम र मतदानका आवश्यक सामाग्रीहरु बुझ्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । … Continue reading स्याङ्जामा मतदान अधिकृत पक्राउ